चीनमा नयाँ बिरुवाको प्रजाति फेला



नानिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ‘बेगोनियाको नयाँ प्रजाति’ फेला पारेको चिनियाँ विज्ञान प्रतिष्ठानको सिशुआङबान्ना ट्रपिकल बोटानिकल गार्डेन (एक्सटिबीजी) ले जनाएको छ ।

ताइवान जर्नलमा प्रकाशित हालैको अध्ययनमा अन्वेषकहरूले सन् २०२० मा पिंग्जियाङ्ग शहर, गुआङ्सीमा फिल्ड सर्वेक्षणको क्रममा चुनढुङ्गा पहाडमा अज्ञात बेगोनिया प्रजाति पत्ता लगाए । यसलाई ‘बेगोनिया पिंग्जियान्जेन्सिस’ नाम दिए ।

यी बिरुवाहरू ३२० मिटरको उचाइमा पहाडको जङ्गल मुनि चट्टानको सतहमा बढ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

नयाँदिल्ली । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र

रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

  प्राग । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको

वी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको प्रमुख नियुक्त

नयाँदिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

लुइसियाना। अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको