विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन



टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आसिया सहरले शनिबार घोषणा गरेको छ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

उनको जन्म आसिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण

सिच्याङ । चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ

नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका ‘प्रतिद्वन्द्वी’ लाई रोक्न सक्ने किमको भनाई

सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले सोमबार गरिएको परीक्षण प्रक्षेपणमा प्रयोग

इरानद्वारा सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड 

  जेनेभा । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो, एकहजार भन्दाबढी घरमा क्षति

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ