रुसद्वारा ओएससिई संसदीय बैठकमा सहभागिता निलम्बन



रुसी सांसदहरूद्वारा बुधबार युरोपको सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) संसदीय सभामा मस्कोको सहभागितालाई निलम्बन गर्ने पक्षमा मतदान गरेको र यसलाई रुसविरोधी र भेदभावपूर्ण ब्रान्डिङ गरेको छ ।

रुसको रबर स्ट्याम्प संसद्का दवबै सदन– स्टेट ड्यूमा र फेडरेशन काउन्सिलले बुधबारको सत्रमा सहभागिता बन्द गर्न सर्वसम्मतिले मतदान गरेको छ ।

सङ्घीय परिषद्, संसद्को माथिल्लो सदनले सभालाई पक्षपाती, भेदभावपूर्ण दृष्टिकोण, दोहोरो मापदण्ड, पूर्ण रुसोफोबिया, समान र अविभाज्य सुरक्षा सुनिश्चित गर्ने सान्दर्भिक मुद्दाहरूमा अर्थपूर्ण छलफलका लागि तयारी नगरेको आरोप लगाएको छ ।

ओएससिईको संसदीय सभा निर्णय लिने निकाय होइन तर यसको उद्देश्य सदस्यहरूका विधायिकाहरूबीच संवादलाई सहज बनाउनु हो । ओएससिईमा मस्को र किएभ दुवै सहित ५७ सदस्य छन् । युक्रेनले ओएससिईबाट रुसलाई निष्कासन गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य

लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त

पाकिस्तानमा बजेटपछि बढ्यो मुद्रास्फीति 

आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ

सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी