गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै



प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताएका छन् ।

“मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन्”, युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भने ।

यी सङ्ख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुससँगको युद्ध अन्त्य गर्ने योजना तयार गरिरहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ

स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु

  दक्षिणी स्लोभाकियामा बिहीबार रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब

सिएनएन निर्वाचन बहसः बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि