कोभिड सेन्टरमा आगलागी हुँदा भारतमा कम्तीमा १३ जनाको मृत्यु



भारतको महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभिड सेन्टरमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ । बसाई भिरार म्युनिसिपाल लिमिटेडले यसबारेमा पुष्टि गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रवार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको बताइएको छ। घटनापछि उक्त सेन्टरमा रहेका बिरामीलाई नजिकैको अस्पतालमा लगिएको छ। यसअघि भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको थियो। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा

पाकिस्तानमा आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले