ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनलाई कोरोना संक्रमण



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमण हुने ओब्रायन अहिलेसम्मका शीर्ष अधिकारी हुन् ।

अमेरिकामा सोमबार ६३ हजार ९६८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ४१ लाख ४८ हजार ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा १ लाख ४५ हजार ७२७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण