फ्रान्समा आँधीमा परी कम्तीमा दुई जनाको मृत्यु, हजारौं घरमा विद्युत सेवा अवरुद्ध



फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । आँधीका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युतविहीन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनीहरुलाई च्यापेको जनाइएको छ । त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ ।

उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरमा विद्युतसेवा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका