कालापानी क्षेत्र ३ कराेड नेपालीकाे साझा भूमी हाे, सक्दाे Share गरि माफि माग्न दबाब दिउँ ।



कालापानी, लिपुलेक क्षेत्र नेपालको भूमी हो । यसमा विभिन्न समयमा हुने गरेको बाह्य देशको अतिक्रमण हामी तीन करोड नेपाली सह्य हुँदैन । भारत सरकारले यस विषयलाई तत्काल समाधान गर्ने तर्फ कदम चालोस भन्ने सबै नेपालीको आवाज हो ।
भिडियोमा हेर्नुस् ।

Nepalese people gather for a mass meeting to express their social harmony and the punctual implementation of a new constitution in Kathmandu May 23, 2012. Nepal Supreme Court gave a deadline to draw up a new constitution for the Himalayan nation till Sunday May 27, 2012. AFP PHOTO/Prakash MATHEMA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सितारा जडेको’ मा पल शाह र दीपिकाको रोमान्स

काठमाडौं । फिल्म ‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।

रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’

काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक

‘एक्लै पनि जिन्दगी’ लिएर आइन् एलिना

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक भएको छ

प्रकाश सपुतको ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’

काठमाडौं । आगामी चैत २२ गते प्रदर्शनमा आउने चलचित्र ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’