युगाण्डालाई पराजित गर्दै नेपाल खो खो विश्वकपको फाइनलमा



काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ । शनिबार युगाण्डालाई ८९–१८ ले हराउँदै नेपाली टोली उपाधि नजिक पुगेको हो ।

इरानलाई शुक्रबार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो । नेपाली टोली समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो ।

नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

सिन्धुपाल्चोक । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला

यू–१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल

बङ्गलादेशसामु नेपालको खराब प्रदर्शन, ५२ रनमा अलआउट

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल