करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक



भारत । भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।

दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत तथा भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर ‘मेयर कप’ अन्तर विद्यालय क्रिकेट सुरु

  चितवन । चितवन जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुलस्तरीय खेलकुद अनिवार्य

राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण

एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा

काठमाडौं ।  आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम

आर्मीद्वारा बागमती पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय