कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने सरकारको घोषणा



काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र गरिसक्ने घोषणा गरेको छ। संघीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्ष भित्रमा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेका हुन्।नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी २ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिनेछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप

भूपेन्द्रलाई अमेरिकामा दुई रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन्

सर्वोच्चले दिएन अन्तरिम आदेश, नेपाल प्रिमियर लिग सञ्चालन गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले