युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा



आगामी महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।

ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि स्थान बनाएका छन् । जुन ११ देखि सुरु हुने युरोको समूह ‘बी’मा रहेको क्रोएसियाले १३ जुनमा इङ्ग्ल्यान्डसँग लन्डनमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

क्रोएसियाको टोली
गोलकिपर्सः लोभरे कालिनिच, डोमिनिक लिभाकोभिच, सिमोन स्लुगा

डिफेन्डर्सः डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिच, डुजे कालेटा कार, जोसिप जुरानाभिच, डोमागोज बराडारिच, मिले स्कोरिच, जोस्को जिभार्डिओल

मिडफिल्डर्सः लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिच, मिलान बाडेल, मारियो पासालिच, निकोला भ्लासिच, लुका इभानुसेच
अट्याकर्सः इभान पेरिसिच, आन्द्रे क्रमारिच, एन्टे रेबिच, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिच, मिस्लाभ ओरिसिच, एन्टे बुडिमिर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले