इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध आर्सनल विजयी



इंग्लिस प्रिमियर लिगमा मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर लगातार सुरुवाति दुई खेल जितेको छ ।

आर्सनलका लागि एडी केटिहले खेलको अन्त्यतिर निर्णायक गोल गरे । यसपटक आर्सनलसँगै एभरटन र क्रिस्टल प्यालेसले सुरुवाति दुई खेल जितेका छन् ।

आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले बराबरी गोल फर्काएका थिए । यसअघि म्यानचेस्टर युनाइटेड भने सिजनको आफ्नो पहिलो खेलमा प्यालेससँग घरमा ३–१ ले पराजित रह्यो । विलफ्रेड जाहाले दुई गोल गरेपछि प्यालेस यो जित निकाल्न सफल भएको हो । यस्तै अर्को खेलमा लिड्स युनाइटेडले फुलहमलाई ४–३ ले पन्छायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको