रुसी खेलाडी डेनियल मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनलमा



रुसी खेलाडी डेनियल मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । मेडभेडेभले आफ्नै मुलुकका एन्ड्री रुब्लेभलाई सोझो सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।

मेदवेदेवले रुब्लेभलाई ७–६, ६–३ र ७–६को सेटमा पराजित गरेका हुन । उनले फाइनल प्रवेशका लागि डोमिनिक थिम वा एलेक्स डी मिनाउरमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मेडभेडेले अहिलेसम्म एक सेट पनि हारेका छैनन । महिलातर्फ भने अमेरिकी सेरेना विलियम्स सेमिफाइनलमा पुगेकी छिन् । सेरेनाले बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरेर अन्तिम चारमा स्थान बनाउन सफल भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा