पिएसजीका फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण



किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको हो ।

कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् । २१ वर्षीय एमबाप्पेले यसअघि नेशन्स कपमा स्वीडेनलाई १(० ले हराउँदा निर्णायक गोल गरेका थिए । ‘युइएफएद्वारा सोमबार गरिएको कोभिड(१९ परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको छ ।

उनलाई टिमबाट अलग गरिएको छ र प्रशिक्षणको अन्त्यमा रिजल्ट आएपछि घर पठाइएको छ । फ्रान्स पुटबल फेडेरेसनले जारी गरेको वित्तप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा झिल्टुङ ‘क्रसकन्ट्री’ दौड हुने

  काठमाडौँ । नुवाकोटको बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन

यु–१६ फुटबलमा फ्रेन्ड्स क्लब विजयी

  काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । शनिबार