प्रशिक्षक कोरोना संक्रमण भेटिएपछि खेल स्थगित



प्रशिक्षक मिकेल आर्टेटामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । इङ्लिस फुटबल क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । अन्तर्रा्ष्ट्रिय सन्चार माध्यमका अनुसार आर्टेटालाई संक्रमण भेटिएपछि आर्सनलले शनिबार ब्रिघ्टनसँग खेल्ने भनिएको खेल स्थगित भएको छ ।

यसअघि म्यानचेस्टर सिटीसँग हुने भनिएको खेल पनि रद्ध भएको थियो । युरोपा लिगअन्तर्गत दुई साता अघि ग्रिसको ओलम्पियाकोससँग भिडेको आर्सनलका खेलाडी र प्रशिक्षक त्यसयता तनावमा छन्।

ओलम्पियाकोसका अध्यक्षलाई कोरोनाको संक्रमण देखिएपछि उनिहरु चिन्तित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 भगवती युथ क्लब २–१ ले पराजित

ललितपुर स्थित उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित

‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा ब्वाइज युनियन

मेयर कप क्रिकेटमा पुलिस दुई रनले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

काठमाडौं । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार