नेपाली क्रिकेट टीमलाई बधाई दिँदै अमेरिकी राजदूतले भने -‘अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नुपर्छ’



काठमाडौं । नेपाल र अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरीकी टीमले सिक्नुपर्ने कुरा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

राजदूत बेरी क्रिकेट मैदानमा उपस्थित भएर खेल हेरिरहेका थिए ।
खेल सकिएपछि ट्वीट गर्दै बेरीले यो अचम्मको अनुभव रहेको बताएका छन् । उनले लेखेका छन्,’अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ ।’


नेपालले ३५ रनमै अमेरिकी टोलीलाई समेटेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक न्यून स्कोर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ  ।  एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस

एभरेष्ट भलिबलमा ललितपुरले चितवनलाई हरायो

  काठमाडौँ ।  एभरेस्ट महिला भलिबल लिगअन्तर्गत शुक्रबार भएको खेलमा ललितपुर क्विन्सले चितवन

एसिया रग्बीमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो