नेपाली क्रिकेट टीमलाई बधाई दिँदै अमेरिकी राजदूतले भने -‘अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नुपर्छ’



काठमाडौं । नेपाल र अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरीकी टीमले सिक्नुपर्ने कुरा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

राजदूत बेरी क्रिकेट मैदानमा उपस्थित भएर खेल हेरिरहेका थिए ।
खेल सकिएपछि ट्वीट गर्दै बेरीले यो अचम्मको अनुभव रहेको बताएका छन् । उनले लेखेका छन्,’अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ ।’


नेपालले ३५ रनमै अमेरिकी टोलीलाई समेटेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक न्यून स्कोर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ

नेपालसामु हङकङको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ ।  एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस