साविक विजेता मनाङ मर्स्याङ्दी ४-१ गोलले विजय



काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीले न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराएको छ ।

आइतबार मनाङको जितमा अन्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे। ११ खेलबाट २२ अंक भएको मनाङ शीर्षस्थानमा रहेको नेपाल आर्मीभन्दा चार अंकले पछाडि छ। अब दुवै टोलीले समान दुई खेल खेल्न बाँकी छ। आर्मीले एक खेल जितेमात्र पनि मनाङ उपाधि होडबाट बाहिरिने छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको

च्याम्पियन्स लिगमा एटलान्टाबिरुद्ध रियलको संघर्षपुर्ण जित

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संर्घषपुर्ण जित

स्पेनिस लिगमा बार्सिलोनाको जित,मेस्सीको उत्कृष्ट प्रदर्शन

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा