२१ खेल खेलेको रियल ४६ अंक सहित तालिकाको शीर्ष स्थानमा



एजेन्सी । भालाडोलीडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । आज भएको खेलमा रियलले रियल भालाडोलीडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सोमबार भएको खेलामा रियललाई जित दिलाउन नाचोले एकमार्त निर्णायक गोल गरेका हुन् । खेलको ७८ औँ मिनेटमा नाचोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितसँगै रियलले लिगमा तीन अंकको अग्रता बनाएको छ । २१ खेल खेलेको रियल ४६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक छ । पराजित भालाडोलीडको २२ अंक छ । भालाडोलीड १६ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ