च्यासलद्वारा बिबिसी लाई १–० ले हराए



काठमाडौं । दशरथ रगंशालामा च्यासल युथ क्लबले कÞतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो ।

कप्तान सन्तोषको गोल खेलको निर्णायक बन्यो। सन्तोषले इन्जुरी समयमा ताईका नाकामुराको पासमा गोल गर्दै टोलीका लागि ३ अंक जोड्न सफल भएका हुन्।
सुरुवाती खेल जितेपछि लय समात्न नसकेको च्यासलले आठौ चरणमा बल्ल जित निकालेको हो । जितसँगै च्यासल आठौ स्थानमा छ ।

२ मा जित हात पारेको च्यासलले ३ मा बराबरी र ३ मा हार बेहोर्दै ९ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत