डीपीएलको चौथो संस्करण फागुनमा हुने



कठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डीपीएल फागुन पहिलो साताबाट आरम्भ हुने बताएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा फागुन ३ देखि प्रतियोगिता सुरु भई फागुन १५ गते समापन हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ । उक्त क्रिकेट प्रतियोगिताको पुरस्कार नेपालकै सर्वाधिक धनराशिको हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७ गोल भएको खेलमा सेभियाको रोमाञ्चक जित

स्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको खेलमा सेभियाले

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ

इंग्लीश प्रिमियरमा म्यान्चेस्टर,आर्सनल, वेष्ट ह्याम र न्यूकासल विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल