पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र हातमा खबर प्रकाशित मिति : २०८१, १६ माघ बुधबार १०:५६ सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र । ताल विस्तार गरेसँगै मोटरबोट सञ्चालनमा आएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । तस्बिर :सुरेश आचार्य / रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?