आहा ! प्राकृतिक सुन्दरताको खानी लिसंखु पाखर (फोटोफिचर)



सिन्धुपाल्चोक । अहिले विश्वभरका मानिसहरू निराश मनस्थितिमा छन्। तर, प्रकृति भने प्रफुल्लित देखिन्छ । लाग्छ यतिबेला प्रकृति उदात्त हाँसो हाँसिरहेको छ ।

तर मानिसले प्रकृतिको यो सुन्दरतालाई हेर्न र आनन्दको अनुभूति गर्न पाएको छैनन्। प्रकृतिमा सुन्दरताको चाङ लागेको छ। मानिस भने कोरोना महामारीका कारण अतास्सिईरहेको छ। सिन्धुपाल्चोकमा यतिबेला अत्यन्त सुन्दरता छाएको छ ।

काठमाडौंको उत्तर पूर्वी सिमानामा जोडिएको सिन्धुपाल्चोक जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरीपूर्ण छ । प्रदेश नं. ३ को सबैभन्दा ठूलो यो जिल्लामा तामाङ्ग जातिको बाहुल्यता छ । भौगोलिक, जैविक विविधता तथा प्राकृतिक सुन्दरताले भरिएको सिन्धुपाल्चोकमा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरु धेरै छन्

तस्बिर : विकास तामाङ ग्याबाको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमा हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका

मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष

कसरी गर्ने पदयात्राको तयारी ?

रामबहादुर थापा, गण्डकी ।  पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ