पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यङ्ग्य



काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कार्टुन प्रदर्शन गरी सरकारको विरोध गरेको छ । बिहीबार मोर्चाले काठमाडौंको शान्तिवाटिकामा संसद विघटनपछिको विकसित राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुनमार्फत सरकारको विरोध गरेको हो ।

मोर्चाका संयोजक सीपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुनमार्फत देखाइएको बताए । प्रदर्शनीमा राखिएका कार्टुनले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको देखाइएको गजुरेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ मनोनित भएका छन् ।

कोप–२९ मा जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

प्रगति ढकाल, काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । गत असारमा