सहकारीको ५ करोड भन्दा बढी रकम ठगी गरी फरार रहेका अभियुक्त पक्राउ



काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको हरहिसाव नबुझाई फरार रहेका प्रवन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ । उनलाई ललितपुरको धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएकोमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिप दुर्घटनामा परी बझाङमा पाँच जनाको मृत्यु

बझाङ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बझाङको तलकोटबाट चैनपुर आउँदै गरेको जिप , तीन जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  तलकोट गाउँपालिकाबाट

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी

बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोल्ने यात्रुलाई दुईलाख जरिवाना

बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक एक लाख जरिवाना काठमाडौँ