उदयपुरमा ८४ किलो गाँजासहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले उदयपुरको ताप्ली गाउँपालिका एरियाबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुदै भारततर्फ लैजान लागेको ८४ किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।

उदयपुर उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई राखेको ४ वटा बोरामा अन्दाजी ८४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले कारोबारमा संलग्न उदयपुर ताप्लीका जयराम भन्ने पुष्पबहादुर मगर र रामबहादुर तामाङलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि