चट्याङ लागेर कञ्चनपुरको पुनर्वासका एक युवकको मृत्यु, तीन घाइते



भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै चट्याङ लागेर अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. ओम फाउन्डेसनद्वारा महोत्तरीको बलवाका तीन सय ५० घरपरिवारलाई कम्बल वितरण

काठमाडौं । डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सीमान्तकृत समुदायका

झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुर। झापामा यसवर्ष नौ सय ३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

दाङ । दाङका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका

लोप हुँदै लालुपाते

गलेश्वर । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै