कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या सात पुग्यो



काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६, का ८७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नम्बर एककी ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि भर्ना भएकी ती सोमबार राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

  काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको