विपदमा नागरिकको उद्दारमा यसरी खटिएको छ नेपाली सेना
काठमाडौं । बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति सुरु भएपछि सुरक्षा निकाय त्यसमा पनि नेपाली सेना अग्रभागमा खटिने गरेको छ । बाढी पहिरोबाट यसवर्ष एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दर्जनौं बेपत्ता भएका छन् । अर्बौंको भौतिक संरचनाको क्षति भएको छ । त्यसपछिको उद्दार, राहत तथा अवरुद्ध सडक संचालन र कटान रोक्ने कार्यमा लागिपरेको छ । सेनाले बाढीमा फसेका कयौं मानिसको उद्दार गरी ज्यानसमेत जोगाएको छ ।
फोटोमा हेर्नुस् विभिन्न जिल्लामा विपदपछि खटिएको सेना
फोटोः नेपाली सेना