कास्कीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु



पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले स्थानीय प्रेमराज विकको घर पुर्दा १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएका प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल छन् । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदारः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै

भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते

  भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा ।गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा क्षतिग्रस्त

सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत

काठमाडौँ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले हालसम्म करिब ४७.७ प्रतिशत किसान सरकारी