कोरोना महामारीको अवस्थामा मौखिक रुपमा निकालिएको भन्दै शिक्षकहरु आन्दोलित



कोरोना महामारीको अवस्थामा आफुहरुलाई मौखिक रुपमा निकालिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।

संस्थागत बिद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले विनाकारण कामबाट निकाल्ने क्रम बन्द हुनुपर्ने माग राखेका छन् । त्यस्तै लकडाउनको अवधिको सेवा सुविधाका साथै तलव दिनुपर्ने माग पनि गरेका छन् ।

निजी बिद्यालयका शिक्षकहरु समस्यामा पर्दा पनि सरकार मौन रहेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । आफुहरुको जायज माग पुरा गर्न विरोधका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उदाहरणीय बन्दै एक्लो महिला बरघर अंकली

कञ्चनपुर ।  । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश

समस्याग्रस्त सिभिल सहकारीका १६ सय पीडितद्वारा सात अर्ब बचत फिर्ताको माग

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६००