व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरु सडक प्रदर्शनमा



काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंका व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । लामो समयदेखि लकडाउन हुँदा आर्थिक समस्या बढेको र चुलो समेत बल्ने अवस्था नरहेको भन्दै व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

केही दिनदेखि व्यवसाय संचालन गर्न थालेकोमा प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले आफूहरुलाई व्यवसाय संचालन गर्न दिनुपर्ने र राहत प्याकेज घोषणा गर्न माग गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा