सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी तिउसिनालाई



काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना नियुक्त भएका छन् । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सशस्त्र प्रहरी सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी सङ्गठनको कार्यक्षेत्रभित्रका समाचारहरु तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना सञ्चारमाध्यमलाई प्रवाह गर्ने जिम्मेवारी प्रवक्तामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।