सशस्त्र प्रहरीले माग्यो प्रहरी निरीक्षकदेखि परिचरसम्म(विज्ञापनसहित)



काठमाडौं। सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ। साधारण समूह र उपसमूहतर्फ शसस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले विभिन्न पदका लागि नयाँ भर्नाको सूचना निकालेको हो।

सूचनामा सशस्त्र प्रहरी निरीक्षक, सहायक निरीक्षकदेखि परिचरसम्म मागिएको छ। सूचनाअनुसार निरीक्षक पदमा ७५ र सहायक निरीक्षकमा १३७ जना, शसस्त्र प्रहरी जवान पदमा ७५५ माग गरिएको छ।

यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि पनि भर्ना खुलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।