एकै पटक तीन सय ६६ इन्स्पेक्टरको सरुवा(सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक तीन सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।