नेपाली सेनाका तीन प्रमुख सेनानीहरुको बढुवा, १२ महासेनानीको सरुवा



काठमाडौं । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै १२ महासेनानीको सरुवा पनि गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतिलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरीक्षक सिंह युएइ प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीमा मङगलबारदेखि २६

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति,

नगरवासीका घर भत्काउँदा सामान्य न्यायको ढोका बन्द गरिदिने ‘बालेन सोच’ मलाई नशाको उत्तेजना जस्तो लाग्छ

मुम्बईको सबै भन्दा ‘पस’ क्षेत्र प्रभादेवी मार्ग जहाँ लेम्बरगिनी, मर्सिडिज वेन्च जस्ता विश्वका