संविधान दिवसमा अवसरमा दुबईस्थित बुर्ज खलिफामा नेपालको राष्ट्रिय भण्डा फहराईयो
काठमाडौं । संविधान दिवसका अवसरमा दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एण्डक भवनमा नेपालको राष्ट्रिय भण्डा फहराईको छ । । नेपाली दूतावासको अनुरोधमा यी दुई भवनमा नेपालको राष्ट्रिय भण्डा फहराइएको हो । गत वर्ष पनि यी भनवमा नेपालको झण्डा निःशुल्क फहराइएको थियो ।