फुकेटमा दैनिक ६ सयलाई खाना खुवाउँदै इस्कोन



काठमाडौं । अरुलाई समस्या पर्दा सहयोग गर्ने नेपालीहरुको मन नै हो । त्यसैले त यस्ता सहयोगमा जुनसुकै मुलुकमा भएपनि नेपालीहरु अग्रसर हुन्छन् । अहिले थाइल्याण्डमा भएका नेपालीहरुले यस्तै सहयोग गरिरहेका छन् । कोरोना संक्रमणका कारण लकडाउनमा परेका थाइल्याण्डको फुकेटबासीलाई नेपालीहरुले यस्तै सहयोग गरिरहेका छन् ।

इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस(इस्कोन)ले मे ६ तारिखदेखि दैनिक ६ सय जनालाई खाना खुवाएर ठूलो मानवता प्रदर्शन गरेको छ । यो अभियान मे ३० तारिखसम्म जारी रहने इस्कोनले जनाएको छ । उनीहरुले कोरोनाका कारण समस्यामा परेका मानिसलाई सहयोग गर्न चाहनेलाई इस्कोनसँग सम्पर्क गर्नसमेत आग्रह गरेका बरिष्ठ फोटो पत्रकार न्हुँच्छेमान डंगोलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

रोजगारीका लागि गैरकानुनी बाटोबाट किर्गीस्तान नजान दूतावासको आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै