जापान सरकारद्वारा कांग्रेस वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान



काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ ।

जापानस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । यस्तै पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान–नेपाल फ्रेन्डसिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले मात्र चाहेर सार्क सक्रिय बनाउन सकिने होइन : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा

रवि लामिछाने प्रहरी हिरासतमै

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सोमबार

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका