जर्मनीको वामपन्थी पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा



काठमाडौं । जर्मनीको वामपन्थी पार्टीको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा जर्मनीको द लेफ्ट (डी लिङ्के) पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा आइपुगेको हो ।

प्रतिनिधिमण्डलाई पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजालले विमानस्थलमा स्वागत गरेका थिए । पार्टीको विदेश विभागको निमन्त्रणमा आएको प्रतिनिधिमण्डलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य, विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए । कार्यक्रममा जर्मनको वामपन्थी पार्टीले पनि आफ्नो अनुभव आदान–प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन : पूर्वअर्थमन्त्री पौडेल

  काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका

ब्यूँतियो संसद विकास कोष, आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्यूँताएको छ । प्रत्येक सांसदलाई आगामी

लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको

गणतन्त्रका कारण भ्रष्टाचार बढ्यो भन्नु मिथ्या प्रचारः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर