प्रचण्डलाई राजवंशी समुदायको भक्काको स्वाद



विराटनगर । केही कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ विराटनगर पुगेका छन् ।

शुक्रबार विराटनगर पुगेका प्रचण्ड शनिबार बिहानै ‘मर्निङवाक’मा निस्किए । उनी कार्यकर्तासँग बिहान ‘मनिङ्वाक’मा निस्किएका हुन् । त्यसक्रममा उनले राजवंशी समुदायको खाना भक्काको स्वाद लिएका थिए ।

भक्काको स्वाद लिएपछि प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘शुभ प्रभात ! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब चिकित्सा उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेट विनियोजन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको

बङ्गलादेशसामु नेपालको खराब प्रदर्शन, ५२ रनमा अलआउट

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै

समाजवादी मोर्चामा तत्काल सहभागी हुने सोचमा छैनौंः अध्यक्ष यादव

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना

भोजपुरको भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ स्थानीय हर्षित

भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिका- ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर