सेवाग्राहीसँग तीन लाख घुस लिँदै गर्दा राष्ट्रिय किताबखानाका शाखा अधिकृत पक्राउ



काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई आइतबार सेवाग्राहीबाट घुस लिँदै गरेको बेला पक्राउ गरेको हो । पेन्सनपट्टा बनाउने प्रयोजनका लागि शाखा अधिकृत प्रसाईंले सेवाग्राहीबाट ३ लाख रूपैयाँ घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी । प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र

जति धेरै आक्रोश, उति धेरै पैसा !

‘मैले धेरै घृणाका सन्देशहरू पाउँछु।’ सामाजिक सञ्जालमा पोस्टहरू राखेर गत वर्ष मात्रै डेढ

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन ।  अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन (बागलुङ) । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर