चन्द्रागिरि नगरपालिका वडा नम्बर –१२ का अध्यक्ष पक्राउ, सहकारी ठगीको आरोप



काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले सहकारी ठगीको आरोपमा महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। महर्जन २०७९ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

  काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारतको

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका

सरकार तीन बुँदे सहमतिबाट पछि हट्न खोजेको भन्दै विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४

बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका