राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली

८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आफ्नो बाटो लाग्छः सञ्चारमन्त्री  गुरूङ

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका

न्यायपरिषद्को काम कारबाही आगामी दिनमा अझ जिम्मेवार र सक्रिय बनाउँछुः प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्सनीयता र पारदर्शिता

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने व्यवस्था विधेयकमा राख्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरुले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड