नेपाल-भारत विद्युत व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज



काठमाडौँ । नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले नेपाल–भारत विद्युत व्यापार सम्झौता खारेजीको माग गर्दै दायर रिट खारेज गरेको हो ।

सम्झौताविरुद्ध अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले रिट दायर गरेका थिए । सर्वोच्चले रिट खारेजसँगै सम्झौताका सम्बन्धमा निर्देशनात्मक आदेश जारी गरेको छ ।

नेपाल र भारतबीच २०८० पुस १९ मा ऊर्जा सचिवस्तरमा विद्युत व्यापार सम्झौता भएको थियो । जसमा १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष पक्राउ

पोखरा । प्रहरीले पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पक्राउ गरेको छ

मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक