दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त



काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । भुवन केसीको कार्यकाल सकिएसँगै बोर्डमा अध्यक्ष पद रिक्त थियो ।
नियुक्त गर्ने निर्णय गरेको हो । भुवन केसीको कार्यकाल सकिएसँगै बोर्डमा अध्यक्ष पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्चुलाको

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौँ । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास

१७ वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन