त्रिशुलीमा बेपत्ता गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु



काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्सको बसमा काठमाडौंबाट २७ यात्रु चढेको खुलेको छ ।

काठमाडौंस्थित गणपति बसका टिकट बुकिङ काउन्टरकाअनुसार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।

बीचमा दुई यात्रु चढेको बताइएको छ । बस चालक किशोर कुमार चौधरीले थिए । बसका तीन जना यात्रुले भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

यी हुन् बसमा सवार यात्रु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम, वार्षिक ३० लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी बनाएर

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तहको उपनिर्वाचनमा चुनावी

रोशीका बाढीपहिरो पीडितका लागि दुई करोड ८० लाख बजेट विनियोजन

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको

झापामा घर भत्काउन थालेको हात्ती धपाउन खोज्दा आक्रमण, एकको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय