चार एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रहरी नायब महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा पदोन्नति भएका ४ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

उनीहरुको पदस्थापन समेत भइसकेको छ। मीरा चौधरी कार्य विभागमा, सन्दीप भण्डारी मानव श्रोत विभागमा, टेकबहादुर तामाङ अपराध अनुसन्धान विभागमा र सुदीप गिरी प्रदेश समन्वयमा पदस्थापन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार