नेपाली सेनाको साइबर स्पेसमा हमला, एकजना पक्राउ



काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० घर भइ पोखराको बाटुलेचौर बस्दै आएका २१ वर्षीय सागर ढकाल छन्।

उनलाई प्रहरीको साइबर ब्यूरोले बिहीबार पक्राउ गरेको हो । नेपाली सेनाका साइबर स्पेसमा हमला भएको भन्दै सेनाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेश परिमार्जन गर्न एमालेको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा

‘सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लाग्यो’

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण

ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०