स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारको जरिवाना मिनाहा



काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जरिवाना मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जरिवाना मिनाहा गरिएको जानकारी गराएको छ ।

स्थानीय तहका उम्मेदवारले तोकेको समयमा खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले झण्डै एकलाख भन्दा बढी लाख उम्मेदवारलाई जरिवाना तोकेको थियो ।

आयोगको निर्णयविरुद्ध काठमाडौं महानगरका मेयर बालेन्द्र साह सर्वोच्च अदालतसमेत गएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको

इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

काठमाडौं ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत